१० ठूला वाणिज्य बैंकहरूको लेखापरीक्षण भारतको केपीएमजीले गर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) गराउन भारतीय कम्पनी छनोट गरेको छ । केन्द्रीय बैंकले ‘सर्ट लिस्ट’ मा परेका...