१४ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?
काठमाडौँ । १४ जना उपसचिवहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार(हिजो)को निर्णयमा विभिन्न निकायमा कार्यरत उपसचिवहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त...