हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको पुष्टि, यस्तो छ दुर्घटनास्थल (तस्बिरसहित)
काठमाडौँ । नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेको नेपाल नागरिक उड्यान प्राधिकरणले जनाएको छ ।...