पदाधिकारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाउन प्रस्ताव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रस्ताव गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन्...