त्रिवि कार्यकारी परिषद्मा चार सदस्य नियुक्त
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्मा चारजना सदस्य नियुक्त भएका छन् । त्रिविका उपकुलपति डा. केशरजंग बरालले सोमबार चार सदस्य नियुक्त गरेका हुन् । त्रिविका प्रवक्ता यमनसिंह बोहराका अनुसार रिक्त पदमा...