कर्मचारीलाई प्रधानमन्त्री ओलीको निर्देशन- ‘सेवा गर्न बसेकाले सेवा गर्ने हो, शासन गर्ने होइन’
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले काम गरिरहेको छ भन्ने अनुभूति हुने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन मात्र दिएनन्, कर्मचारी सेवा गर्न बसेको हो र उसले शासन गर्न खोज्ने होइन...