न्यायालयको बेञ्चमा झलझल पार्टीको अनुहार देखियो : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । न्याय सम्पादनदेखि ऐन, कानुन र संविधानसम्मको चर्चा गर्दै नेपाल बार एशोसिएसनको ५० औँ कार्यकारिणी परिषद् बैठक पोखरामा सुरु भएको छ । बैठकमा देशभरका १ हजारभन्दा बढी कानुन व्यवसायी...