धितोपत्र बोर्ड अध्यक्ष सिफारिसबारे महान्यायाधिवक्ताको लिखित सुझाव माग गर्ने निर्णय
काठमाडौँ । धितो पत्र बोर्ड अध्यक्ष सिफारिसबारे गठित समितिले महान्यायाधिवक्ता कार्यालयबाट लिखित सुझाव माग गर्ने निर्णय गरेको छ । समितिको बैठकले महान्यायाधिवक्ता कार्यालयबाट अध्यक्ष सिफारिसबारे लिखित सुझाव माग गर्ने निर्णय...