भ्रष्टाचार विरोधी अभियन्ताको नाममा ठगी गर्ने ४ जना पक्राउ
काठमाडौँ । भ्रष्टाचारविरुद्धको अभियन्ताका नाममा ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका-६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर-८ का २६ वर्षीय आदर्श क्षेत्री,...