जोखिम बढेपछि उपत्यकामै रोकिए बाहिर जाने सवारी, सचेत रहन प्रशासनको अनुरोध
काठमाडौँ । निरन्तरको वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि उपत्यका बाहिर जाने सवारी साधनहरू रोकिने भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागढुंगादेखि पश्चिमतर्फ जाने र बल्खुबाट दक्षिणतर्फ दक्षिणकाली जाने दुवै...