सिधा कुराका सम्पादक, प्रकाशक र सूचनादाताविरुद्ध मुद्दा दायर
काठमाडौँ। सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध साइबर अपराध सम्बन्धी कसुर गरेको आरोपमा मुद्दा दायर भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज...