काठमाडौँ महानगरको नगरसभा स्थगित, समय अभाव कि आन्तरिक टसल ?
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभा स्थगित भएको छ । कार्यपालिका बैठकको निर्णय अनुसार बुधवारका लागि तय भएको नगरसभा स्थगित भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । अन्तिम समयमा...