सिंगापुर भ्रमणमा जाँदै बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ सिंगापुर भ्रमणमा जाने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएपछि बालेन सिंगापुर भ्रमणमा जाने...