मन्त्रिपरिषदका निर्णय २४ घण्टापछि मात्रै सार्वजनिक गरिने
काठमाडौँ । सरकारले अब मन्त्रिपरिषद् बैठकका निर्णयहरू अब २४ घण्टापछि मात्र सार्वजनिक गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले सरकारको प्रवक्ता सञ्चार मन्त्री पृथ्वीसुब्बा...