१७ कार्तिक २०८०, शुक्रबार
कुटाकुट गर्ने पाइलटलाई विमानस्थलले सोध्यो स्पष्टीकरण, पाइलटद्वारा सुरक्षाको माग
काठमाडौँ । रामेछाप विमानस्थलमा तारा एयरका दुई पाइलटबिच कुटाकुट भएको छ । शुक्रवार बिहान तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबिच विमानस्थलमै कुटाकुट भएको हो ।...