बलात्कार र अपहरण मुद्दाका अभियुक्तलाई छुटाइदिने भन्दै १७ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ । बलात्कार र अपहरण तथा शरीर बन्धकको कसुरमा पुर्पक्षमा कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया...