वातावरण प्रहरी राख्ने ललितपुर महानगरको तयारी
काठमाडौँ । ललितपुर महानगरपालिकाले वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न ‘वातावरण प्रहरी’ को व्यवस्था सुरु गरेको छ। बिहीबारदेखि महानगरले वातावरण प्रहरीको व्यवस्था सुरु गरेको हो। यूएसएडसँग ‘स्वच्छ हावा’ कार्यक्रमसँग सहकार्य...