५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा आज पनि हेर्दाहेर्दैमा
काठमाडौँ। साढे २ वर्षअघि नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दा बुधबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र...