४६ हजार दरबन्दी थप गरिँदै, राहत, प्राविधिक र अनुदानमा कार्यरतलाई उमेर हद नलाग्ने
काठमाडौँ । सरकारले विद्यालय तहमा ४६ हजार दरबन्दी थप गर्ने प्रस्ताव गरेको छ । बुधबार संसद्मा दर्ता भएको शिक्षा ऐन संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा राहत, अनुदान, विशेष शिक्षा...