सडकमा निर्माण सामग्री राख्न महानगरको स्वीकृति लिनुपर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र भवन निर्माण गर्दा विकल्प नभएमा अब महानगरपालिको स्वीकृतिमा सडकमा निर्माण सामग्री राख्न पाइने भएको छ । आर्थिक ऐन २०८० मार्फत महानगरपालिकाले यस्तो प्रावधान ल्याएको हो...