शान्ति मिसनमा धेरै महिला खटाउनेमा पहिलो स्थानमा उक्लियो नेपाल
काठमाडौँ । नेपाल राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै महिला पठाउने मुलुकमध्ये पहिलो स्थानमा उक्लिएको छ । यो ऐतिहासिक उपलब्धिको संयुक्त राष्ट्रसंघले समेत प्रशंसा गरेको छ । शान्ति मिसनमा १२१ देशले सुरक्षाकर्मी पठाउने...