अब न्यूनतम मूल्य नपाएर कृषकले तरकारी बाटोमा फाल्नु पर्दैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानले उत्पादन गरेको तरकारी बाटोमा फाल्न नपरोस् भनेर बजारीकरणका लागि सरकारले काम गरिरहेको बताएका छन् । उनले कृषि उपजको कृषकले न्यून मूल्य पाउने तर...