प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालयका लागी कर्मचारीको व्यवस्था गर्न माग
काठमाडौँ । नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यालय, सुनसरीमा जनशक्तिसहितको स्रोत, साधनको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्। सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा...