काठमाडौँ महानगरद्वारा प्रशिक्षक पदको नतिजा सार्वजनिक
काठमाडौँ । काठमाडौँ महानगरपालिका, शिक्षा विभागले प्रशिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । नतिजा अनुसार प्रशिक्षकमा अनुपमा शर्मा सिफारिस भएकी छिन् । बागमती प्रदेश सरकारबाट पारित भएको विस्तारित तालिम केन्द्र...