टेरामक्स प्रणाली खरिद प्रक्रियालाई यथास्थितिमा राख्न लेखा समितिको निर्देशन
काठमाडौँ । सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियालाई यथास्थितिमा राख्न सरकारलाई निर्देशन दिएको छ । साथै थप कुनै पनि भुक्तानी नगर्न, नगराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार...