‘अखण्ड भारत’को नक्साबारे प्रधानमन्त्रीलाई भारतको दियो यस्तो जवाफ (पूर्णपाठ)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले संसदमा राखेको अखण्ड भारतको नक्साबारे भ्रमणको क्रममा उठाएको दाबी गरेका छन्। राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै नक्साबारे आफूले सोधिखोजी गरेको बताए। ‘अखण्ड भारतको...