जिल्ला निर्वाचन कार्यालय खारेजबारे आयोगद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय खारेज गरिएको विषयमा निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ । सोमबार गृहमन्त्री श्रेष्ठलाई कान्तिपथस्थित आयोगको कार्यालयमा बोलाएर सरकारले बजेट वक्तव्यमार्फत जिल्ला...