२६४ वटा बस बिसौनी निर्माण गर्ने तयारी, अटो रिक्सा, इ-रिक्सा र ठेला प्रयोगमा पूर्ण रोक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २ सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने योजना बनाएको छ। यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरूको...