मंसिर २७ देखि सुर्तीजन्य वस्तु बिक्री र प्रयोगमा पूर्ण निषेध
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ । मङ्गलवार स्वास्थ्य विभागले १५ दिनको...