कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने काम अन्तिम चरणमा
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिक र रोजगारदाताबाट सङ्कलन भएको सामाजिक सुरक्षा कोषको रकम बैंकमा राखेर ब्याज खानलाई नभएको बताएका छन्। सोमवार छैटौँ सामाजिक सुरक्षा दिवसका...