नेता, कर्मचारी र व्यापारीले राज्यलाई लुटेर पहुँचको आधारमा उम्कन दबाब दिन्छन् : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्यलाई लुट्ने छुट कसैलाई नभएको बताएका छन् । पहुँचको आधारमा कसैलाई छुट दिन नसक्ने बताएका हुन् । राजनीतिक दलका नेता, कर्मचारी, व्यापारीले राज्यलाई...