द्रुत बस सेवा बन्द : हतारको निर्णयले सबै लठबद्र, लहडमै पोखियो करोडौँ रकम
काठमाडौँ । गत असोज ३ गते तामझामका साथ सुरु भएको द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको अवसर पारेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सूर्य विनायक-रत्नपार्क...