चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न नपाएको देउवाको गुनासो
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा अन्तर्घात गर्नेलाई कारबाही गर्न सहयोग नपाएको गुनासो गरेका छन् । चुनावमा काँग्रेसमा खुट्टा तान्ने प्रवृत्ति रहेको उनले सुनाए । पार्टीमा घात अन्तर्घात...