१० कार्तिक २०८०, शुक्रबार
माओवादी नेताहरू लुकेर दशैंको टीका लगाउँछन् : शङ्कर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी नेताहरू लुकेर दशैंको टीका लगाउने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । एमाले तुलसीपुर उपमहानगर कमिटीले आज गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले...