गोकर्ण विष्टको आरोप-परिवर्तन नचाहने शक्तिहरू सलबलाए
काठमाडौँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले नेपालमा परिवर्तन नचाहने शक्तिहरू सलबलाएको आरोप लगाएका छन् । एमाले मेलम्ची नगर कमिटीले शुक्रबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले देश...