कोशी प्रदेश सरकारविरुद्धको रिटमा बहस सकियो, फैसला आजै आउने
काठमाडौँ । कोशी प्रदेश सरकारको असंवैधानिकताविरुद्ध परेको रिटमा बहस सकिएको छ । मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै एमाले संसदीय दलका नेता हिक्मत थापाले रिट दायर...