काँग्रेसभित्र आन्तरिक समीक्षामा तीव्रता, छुट्टै बैठक बोलाउने देउवा पक्षको तयारी
काठमाडौँ । नेपाली काँग्रेस भित्र जारी आन्तरिक छलफल र निर्वाचन परिणामको मुल्यांकनका बीच संस्थापनइतर समूहले पनि अलग्गै बैठक आयोजना गर्ने तयारी गरेको छ। सानेपामा उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बैठक चलिरहँदा...