पोखरामा फोहोर व्यवस्थापन सुधारको दाबी, दीर्घकालीन परियोजना अघि बढाइने
काठमाडौँ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पछिल्लो समय देखिएको फोहोर व्यवस्थापन चुनौती समाधानको दिशामा रहेको दाबी गरेका छन्। विमानस्थल सञ्चालन र हालैका घटनाक्रमका कारण फोहोर संकलन तथा विसर्जनमा केही...