पार्टी पहिलेकै लयमा फर्कने कुरामा विश्वस्त छु : सुरेन्द्र पाण्डे
काठमाडौँ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी पहिलेकै लयमा फर्कने कुरामा आफू विश्वस्त रहेको बताएका छन् । शनिबार फेसबुकमार्फत उनले भनेका छन्, ‘के अब एमाले पहिलेकै लयमा फर्किन्छ ?...