एमाले सुदूरपश्चिमको अध्यक्षमा सिंहको उम्मेदवारी घोषणा
काठमाडौँ । नेकपा एमालेका नेता वचनबहादुर सिंहले सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । एमाले सुदूरपश्चिमका प्रदेश सचिवालय सदस्य समेत रहेका सिंहले बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै...