पाँच वर्ष सम्म यो गठबन्धन दायाँबायाँ हुँदैन : सांसद देव
काठमाडौँ । नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले वर्तमान गठबन्धनको सरकार पाँचै वर्ष चल्ने बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने, ‘देशमा एउटा राजनीतिक स्थिरता छ ।...