काँग्रेसबिनाको सरकार कल्पना गर्न सकिँदैन : अध्यक्ष नेपाल
जनकपुरधाम । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले नेपाली काँग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन् । समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष...