सबै धार्मिक आस्थालाई उत्तिकै सम्मान गर्छु : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू धर्मनिरपेक्षतावादी भएको बताएका छन् । सोमबारको संसद् बैठकमा भारत भ्रमणको क्रममा गेरुवा वस्त्र लगाएर इन्दौरमा पूजा गरेको विषयमा सांसदहरूले आस्तिक कि नास्तिक भन्दै...