रास्वपाले नवनिर्वाचित सांसदका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालै निर्वाचित आफ्ना प्रतिनिधि सभा सदस्यहरूलाई लक्षित गर्दै संसदीय कार्यप्रणाली तथा पार्टीको नीतिगत दिशाबारे जानकारी दिन अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका महासचिव कवीन्द्र...