राप्रपाभित्र नाम, चिन्ह र नेतृत्व पुनरावलोकनको प्रस्ताव अघि सारियो
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र संगठनात्मक पुनर्संरचनासम्बन्धी बहस सुरु भएको छ। पार्टीको नाम, चुनाव चिन्ह तथा नेतृत्व संरचनामा परिवर्तन आवश्यक रहेको विषय औपचारिक रूपमा उठाइएको छ। पार्टीका महामन्त्री शरदराज पाठकले...