नेपालमा राजश्व सङ्कलन ५० वर्षयताकै निराशाजनक : विष्णु पौडेल
बुटवल । नेकपा एमालेका नेता विष्णु पौडेलले नेपालमा राजश्व सङ्कलनको अवस्था ५० वर्षयताकै निराशाजनक रहेको बताएका छन् । शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले अहिलेको राजश्वले साधारण खर्च...