स्वतन्त्र सांसद अमरेशकुमारको स्वास्थ्य जाँच गर्न एमाले सांसदको माग
काठमाडौँ । नेकपा एमालेका सांसद अच्युत मैनालीले स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहको स्वास्थ्य जाँचको माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठक सुरु भए लगत्तै सांसद सिंहले लुगा खोलेर हङ्गामा मच्चाएपछि शून्य...