दस्ताबेज पारित गर्न रास्वपाले गर्यो १७ सदस्यीय समिति गठन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना दिवसका अवसरमा पार्टी कार्यालय बालाजुमा सार्ने निर्णय गरिएको छ । यही असार ७ गते नयाँ कार्यालयमा चियापान कार्यक्रम समेत आयोजना गरिने भएको छ...