कैलालीका २ क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलालीका २ क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै छ । कैलाली धनगढीमा रहेका कैलाली बहुमुखी क्याम्पसमा र अत्तरियामा रहेको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा आज निर्वाचन हुन...