प्रचण्डविरुद्धको मुद्दामा सर्वोच्चको भूमिका सकारात्मक हुन्छ : रमेश लेखक
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दामा परेपछि सर्वोच्च अदालतको भूमिका सकारात्मक हुने टिप्पणी गरेका छन् । मङ्गलवार काँग्रेस संसदीय...